Home     ⇐ Back to previous page

दोस्रो राष्ट्रिय नृत्य दिवस २०७९ सम्पन्न

“नृत्य हाम्रो अभिमान कला र सस्कृतिको पहिचान” भन्ने नाराका साथ दोस्रो राष्ट्रिय नृत्य दिवस २०७९ सम्पन्न भएको छ नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रममा

केन्द्र सहित  संघ मातहतका   प्रदेश कमिटी / जिल्ला साखा / नगर कमिटीका पदाधिकारी सहितको नृत्य तथा झाकी  प्रस्तुत गरेको कार्यक्रममा स्थानिय संघ संस्था तथा बिधालयको सहभागिता रहेको कार्यक्रम बिहान बुटवलको ट्राफिक चोकबाट विभिन्न सास्कृतिक झाकी सहितको र्यालिले नगर परिक्रमा गरि बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र पुगेर सास्कृतिक कार्यक्रममा सहभागी भएको र्यालिको उद्घाटन केन्द्रीय अध्यक्ष भुवन श्रेष्ठ तथा मध्यपुर थिमिका निबर्तमान मेयर मदन सुन्दर श्रेष्ठले रिबन काटेर गर्नु

 भएको थियो नृत्य निर्देशक संघ  लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहको सभापति रहेको कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरि रहनु भएको थियो कार्यक्रममा प्रदेश सभासद माननीय जमुना ढकाल बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डे उपप्रमुख साबित्रा अर्याल   मध्यपुर थिमिका निबर्तमान मेयर मदन सुन्दर श्रेष्ठ नृत्य निर्देशक संघ केन्द्रिय अध्यक्ष भुवन दास श्रेष्ठ  विशिष्ट अतिथी रहनुभएको कार्यक्रममा मदनसुन्दर श्रेष्ठ ज्युलाई विषेश अभिन्नदन गरेका थिए संयोजक लुम्बिनी प्रदेश उपाध्यक्ष सुन्दर गुरुङको संयोजनमा सम्पन्न भएको थियो।





नृत्य हाम्रो अभिमान कला र संस्कृतिको पहिचान -नृत्य निर्देशक सघं नेपाल



Leave a Reply

Your email address will not be published. Required fields are marked *