Home     ⇐ Back to previous page

Europe Branch

मिती २०८० फागुन ६ गते का दिन नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नृत्य निर्देशक संघ नेपालको आयोजनामा “तेस्रो राष्ट्रीय नृत्य दिवस २०८१ ” मनाईनुका साथै यूरोपमा रहेर आ- आफ्नो पेशामा रहि जीबिकापार्जन गर्दै आईरहनु भएका नृत्य निर्देशक ज्यु हरूलाई एउटै छाता मुनि सु-संगठित बनाएर लैजाने उदेश्यले केन्द्रका अध्यक्ष श्री भुवनदास श्रेस्ठको रोबरमा प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी ज्यु र विशिष्ट अतिथि कुलपति नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निशा शर्माको बाहुल्यबाट बिधिवतरूपमा
युरोप शाखा गठन भएको घोषणा गर्नु भएको थियो |

Advisor:
Nrip dhwaj Khatri
Renu Gurung

President: Sunil Giri
Vice President: Bhuban Das Shrestha “Sagun”
Secretary: Khadananda Acharya
Treasurer: Bhuwan Achhami

Members:
Ram Krishna Koirala
Rajani Shakya
Sunny Shahi





नृत्य हाम्रो अभिमान कला र संस्कृतिको पहिचान -नृत्य निर्देशक सघं नेपाल